३४ वर्ष जनतालाई झुक्याए, यस वर्ष उनीहरूलाई झुक्याइदिनु- रवि (भिडिओ)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ३४ वर्ष जनतालाई झुक्याउने राजनीतिक दलहरूलाई यस वर्ष जनताले झुक्याउनुपर्ने बताएका छन्। शनिबार चितवन क्षेत्र नम्बर २ मा सम्बोधन गर्दै सभापति लामिछानेले यस पटक रास्वपालाई मतदान गर्न अनुरोध गरेका छन्। ‘अंग्रेजीमा टिट...
