पर्यटकको रोजाइमा रम्तेल स्मृति पार्क (तस्बिरहरू)
गोरखाको बारपाक सुलिकोट गाउँपालिका–८ जराङस्थित दिलबहादुर रम्तेल पार्क आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। गोरखा सदरमुकामबाट करिब ३२ किलोमिटर दूरीमा रहेको ताकुकोटको रमणीय डाँडामा निर्माण गरिएको यस स्मृति पार्कले ऐतिहासिक, शैक्षिक र पर्यटकीय महत्व बोकेको छ। पार्कमा २०५२...
