साथी, चिया पसलका पाँच वटा कुर्सी तिमी बिना रित्तै छन्, अब फर्किने बेला भयो!
साथी, आज फेरि म त्यही चिया पसलमा बसेको छु। उही मोड, उही धुलाम्मे बाटो, उही टिनको छाना, र बेलुकाको हावासँगै बजिरहेको उही कुकरको सिटी। समय धेरै बदलियो, तर यो पसल बदलिएको छैन। बदलिएको छ भने केवल कुर्सीहरूको अवस्था ती पाँच...
