अन्तिम खेल जित्न स्कटल्यान्डले नेपाललाई दियो १७१ रनको लक्ष्य
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाललाई अन्तिम खेलमा स्कटल्यान्डले १७१ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको नेपालले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन बनायो। स्कटल्यान्डका लागि ओपनिङ ब्याटर ओपनर माइकल जोन्सले अर्धशतक...
