सोमपालले एकै ओभरमा लिए दुई विकेट
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाललाई अन्तिम खेलमा स्कटल्यान्डलेसँग खेलिरहेको छ। स्कटल्यान्डले १७ ओभरमा १४५ रन बनाएको छ भने चार विकेट गुमाएको छ। स्कटल्यान्डका लागि ओपनिङ ब्याटर ओपनर माइकल जोन्सले अर्धशतक प्रहार गर्न सफल भए। स्कटल्यान्डले पहिलो विकेटका लागि ८०...
