जेलबाट रिहा भएपछि अभिनेता राजपालले के भने?
बलिउड अभिनेता राजपाल यादवले जेलबाट रिहा भएपछि आफ्ना समर्थकप्रति कृतज्ञता व्यक्त गरेका छन्। मंगलबार पत्रकारहरूसँग कुरा गर्दै उनले प्रशंसक र आफूलाई समर्थन गर्नेहरूप्रति धन्यवाद दिएका हुन्। उनले भनेका छन् 'म २०२७ मा बलिउडमा ३० वर्ष पूरा गर्नेछु। देशभरिका मानिस, बच्चादेखि...
