नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन्। मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे भिड्नुअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए। नेपाली...
