झापा ५ मा ओली र बालेनसँगै प्रतिस्पर्धामा रहेकी मंधरा भन्छिन्- म चुनाव जित्छु
झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी मंधरा चिमरियाले आफूले चुनाव जित्ने बताएकी छन्। उनले आफू यही क्षेत्रको स्थानीय भएको र सबै स्थानीयको गुनासो सुनेर काम गरेकाले जित्ने चुनाव जित्ने दाबी गरेकी हुन्। 'म यहीँको स्थानीय हो। मेरो क्षेत्रमा...
