बुधबार नेप्से स्थिर, ८ अर्ब ६९ करोडको सेयर किनबेच
बुधबार नेप्से परिसूचक स्थिर छ। मंगलबार २६६२ विन्दुमा बन्द भएको नेप्से बुधबार पनि २६६२ विन्दुमा नै बन्द भएको छ। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही बढेको छ। मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार ८ अर्ब...
