ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु

१० मिनेट अघि   सेतोपाटी

रामेछापमा बस दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ। यात्रुवहाक बस आज मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो। दुर्घटनमा परी ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकष्ण थापाले जानकारी दिए। उनकाअनुसार प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको सडकबाट तामाकोशी...

सिराहा कारागारका नाइकेको कोठामा भेटियो पेस्तोल, बस्यो सुरक्षा समिति बैठक

१२ मिनेट अघि   सेतोपाटी

सिराहा कारागारमा कैदीबन्दीहरूले रातभर विरोध गरेपछि जिल्ला सुरक्षा समिति बैठक बसेको छ। कारागार प्रमुखको कार्यालय परिसरमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको नेतृत्वमा मंगलबार मध्याह्न साढे १२ बजे  बैठक बसेको हो। बैठकमा सुरक्षा स्थितिलगायतबारे कुराकानी भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डिएसपी रमेशबहादुर पालले...

फागुन १ मा राप्रपा लगायतले पूर्वराजालाई त्रिभुवन विमानस्थल परिसरमा स्वागत गर्ने

१९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतले पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा स्वागत गर्ने भएका छन्। फागुन २१ गते पूर्वराजा झापाबाट काठमाडौं आउने कार्यक्रम छ। सोही अवसरमा राप्रपालगायतले पूर्वराजालाई स्वागत गर्ने कार्यक्रम तय गरेका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले पूर्वराजालाई...

निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलोपटक एउटै पर्दामा, 'कस्तुरी' को छायांकन सुरू

३७ मिनेट अघि   सेतोपाटी

निखिल उप्रेती र वर्षा सिवाकोटीको मुख्य भूमिका रहने फिल्म 'कस्तुरी' को शुभमुहूर्त गरिएको छ। मंगलबार बिहान ललितपुरस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै फिल्मको छायांकन पनि सुरू गरिएको हो। निर्देशक ऋत बोहोराले आजैबाट फिल्मको छायांकन थालिएको बताए। उनले भने,'हामीले आजैबाट फिल्मको छायांकन थालेका छौं।...

पीएम कप काठमाडौ छनोट रित गौतमले प्रहार गरे लगातार तेस्रो शतक

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप काठमाडौं छनोटमा क्रिकेट एक्सिलेन्स सेन्टरका रित गौतमले लगातार तेस्रो शतक प्रहार गरेका छन्। मंगलबार माथिल्लो मुलपानीमा भएको सुपर-६ को खेलमा हिमालयन क्रिकेट एकेडेमीविरूद्ध १३३ रन बनाएका छन्। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एक्सिलेन्स सेन्टर ३९ ओभरमा १८३...

दार्चुलामा होटल नजिकै प्रहरी हवल्दार मृत फेला, घटना शंकास्पद

१ घण्टा अघि   सेतोपाटी

दार्चुलामा होटल नजिकै एक जना प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन्। सामुदायिक प्रहरी सेवा बाङ्गे बगरमा कार्यरत ३६ वर्षीय प्रहरी हवल्दार योगेन्द्र घर्ती स्थानीय एक होटेल नजिकै मंगलबार बिहान मृत अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी प्रमुख डिएसपी गौरब...

तामाकोशीमा खस्यो बस- ६ जनाको उद्धार, ३ जना गम्भीर

१ घण्टा अघि   सेतोपाटी

रामेछापमा बस दुर्घटना भएको छ। मंगलबार बिहान मन्थली नगरपालिका-६ स्थित सेलेघाटस्थित मसानटारमा बस दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए। बस सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खसेको हो। उनकाअनुसार बसबाट ६ जनाको उद्धार गरिएको छ। उपचारको लागि...

टी-२० विश्वकप २०२६ : युएईले ब्याटर जोहेबलाई अनुशासनको कारण देखाउँदै फर्कायो घर

१ घण्टा अघि   सेतोपाटी

टी-२० विश्वकप २०२६ मा आफ्नो पहिलो खेल खेल्नु ठीक अगाडि संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्ना ब्याटर मोहम्मद जोहेबलाई ‘अनुशासनात्मक कारण’ देखाउँदै घर फर्काएको छ। यस विषयमा इमिरेट्स क्रिकेट बोर्ड ले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यस बारेमा...

नेपालका लागि विश्व बैंकको ७ अर्ब बढीको डिजिटल रूपान्तरण परियोजना

१ घण्टा अघि   सेतोपाटी

विश्व बैंकको कार्यकारी निर्देशकहरूको बोर्डले नेपालमा डिजिटल सार्वजनिक पूर्वाधार सुदृढ गर्ने र  डिजिटल माध्यमबाट सरकारी सेवा प्रवाह गर्न सहयोग गर्ने ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब २५ करोड रुपैयाँ) बराबरको वित्तीय सहयोग स्वीकृत गरेको छ। नेपाल डिजिटल रूपान्तरण परियोजना...

नेपाली सेनालाई प्रधानमन्त्री कार्कीको निर्देशन- चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिनू

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री एवं रक्षा मन्त्री सुशीला कार्कीले नेपाली सेनालाई चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिन निर्देशन दिएकी छन्। मंगलबार जंगी अड्डामा भएको पृतनापति समन्वयात्मक बैठकको उद्घाटनपछि सम्बोधन गर्दै उनले विगतमा जस्तो सुरक्षा संयन्त्रबीचको समन्वयमा त्रुटि नदोहोर्‍याउन निर्देशन दिएकी हुन्।  ‘विगतमा...

भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा

२ घण्टा अघि   सेतोपाटी

भुजुङ हाइड्रोपावर लिमिटेडको आइपिओ आन (मंगलबार) बाँडफाँट भएको छ।  कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ८३ हजार आवेदकले १० कित्ताका दरले सेयर पाएका हुन्। यसमा २५ लाख ७९ हजार ९२० जनाले कुल २ करोड ८४ लाख ४१ हजार...

जलाइएको पाँच महिनापछि सञ्चालनमा आयो कोटेश्वर भाटभटेनी, ३०० भन्दा बढीले पाए रोजगारी (भिडिओ)

२ घण्टा अघि   सेतोपाटी

जेनजी आन्दोलन क्रममा आगजनी र लुटपाट भएको भाटभटेनी सुपरस्टोरको कोटेश्वर शाखा पाँच महिनापछि पूर्ण रूपले सञ्चालनमा आएको छ। जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले देशभर रहेका भाटभटेनीका २७ शाखामध्ये १२ वटामा आगजनी गरेर ध्वस्त पारेका थिए। त्यस क्रममा...

अंग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट नराख्न सर्वोच्चको अन्तरिम आदेश

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। आइतबार न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी भाषा प्रयोग गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी...

हामीले भनेका कुरा पूरा गरेका छौं, कांग्रेस बदलिएर आएको छ: सभापति थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसले भनेका कुरा पूरा गरेको र बदलिएर आएको बताएका छन्। मंगलबार सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ झुम्कामा नेताकार्यकर्ताहरूसँग कुराकानी गर्दै सभापति थापाले भने, ‘तपाईंहरूले कांग्रेस र मलाई विश्वास गर्नु भएको छ, माया गर्नु भएको छ। अब...

३६ वर्ष पढाएर निवृत्त भएका शिक्षकलाई बाजागाजासहित डोली चढाएर बिदाइ

२ घण्टा अघि   सेतोपाटी

३६ वर्षभन्दा लामो समयसम्म विद्यालयमा पढाएर निवृत्त भई घर फर्कन लागेका शिक्षकलाई गोरखामा बाजागाजासहित डोली चढाएर बिदाइ गरिएको छ। सिरानचोक गाउँपालिका ५ छोप्राकस्थित मण्डली माविका निवृत्त शिक्षक सीताराम पोखरेललाई शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र विद्यार्थीहरूले सोमबार धुमधामले बिदाइ गरेका हुन्।  निवृत्त...

मंगलबार पनि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ।  सोमबार प्रतितोला चार हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज तोलामा नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय...

जहाजमा प्राविधिक समस्या आएपछि व्यस्त सडकमै गरियो अवतरण, केही घाइते

२ घण्टा अघि   सेतोपाटी

अमेरिकाको जर्जिया राज्यमा एउटा विमान व्यस्त सडकमा दुर्घटनाग्रस्त भएको छ। आपतकालीन अवतरण गर्ने क्रममा उक्त विमान सडकमा दुर्घटना भएको हो। सोमबार जर्जियाको गेनसभिल सहरको व्यस्त सडकमा अवतरण गर्दा विमानले सडकमा गुडिरहेका सवारी साधनमा ठक्कर दिएको स्थानीय समाचार संस्थाहरूले जनाएका छन्।...

‘करेन्ट’ लागेर एक जनाको निधन

३ घण्टा अघि   सेतोपाटी

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेस्थित एक उद्योगमा गए राति विद्युत चुहावट (करेन्ट) लागेर एक मजदुरको मृत्यु भएको छ। यहाँस्थित ओमकार रेडिमेड कङ्क्रिट प्रालिमा काम गर्ने शिवसताक्षी नगरपालिका–४ का २८ वर्षीय राजीव राजवंशीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी...

शैक्षिक सुधारका लागि दलहरूका चुनावी बाचामा के के समेटिनुपर्छ?

४ घण्टा अघि   सेतोपाटी

अहिले देश चुनावमय छ। पुराना र नयाँ दलहरू विभिन्न प्रतिबद्धता र वाचाका साथ निर्वाचनमा आएका छन्। जनताहरू पनि दल र नेताहरूको राजनीतिक पृष्ठभूमि, व्यक्तित्व र प्रतिबद्धताकै सेरोफेरोमा आफ्नो निर्णय भोटमार्फत व्यक्त गर्दैछन्। आफ्ना वाचा–बन्धनलाई औपचारिकता दिन दलहरू अहिले घोषणापत्र निर्माण...

बजेट कार्यान्वयनको दुरावस्था– आधा वर्षमा वित्तीय र नीतिगत प्रगति १२ प्रतिशत मात्रै

४ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्षमा खर्च र नीतिगत तहबाट बजेट कार्यान्वयन निकै सुस्त देखिएको छ। छ महिनाको अवधिमा अर्थतन्त्रसँग सम्बन्धित अर्थात् आर्थिक क्रियाकलापमा प्रत्यक्ष प्रभाव पार्ने ७४ वटा बुँदामध्ये केवल ९ वटा अर्थात् १२ प्रतिशत मात्र पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् भने...

नवलपरासी जिल्ला प्रशासनले रवि लामिछानेलाई भन्यो- आचारसंहिता विपरीतका गतिविधि नगर्नू

४ घण्टा अघि   सेतोपाटी

नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आचारसंहिता विपरीताका गतिविधि नगर्न सतर्क गराएको छ। जिल्ला प्रशासन नवलपरासीले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी सभापति रवि लामिछानेको मंगलबारको कार्यक्रमप्रति ध्यानाकर्षण भएको बताएको हो। ‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र,...

कोही सेयर बजारमा धमाधम लगानी गर्दै, कोही डराएर बेच्दै!

५ घण्टा अघि   सेतोपाटी

सेयर बजार केही समयदेखि सामान्य बढ्ने र फेरि सामान्य घट्ने गरिरहेको छ। सेयर बजारको भाषामा यसलाई साइडवेज मुभमेन्टमा गएको भनिन्छ। अर्थात् निश्चित अंक बीच रहेर बजार तलमाथि गरिरहेको छ। 'फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ कि हुँदैन भन्ने बीचको लडाइँ अहिले बजारमा...

बढ्यो अमेरिकी डलरको भाउ

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५२ पैसा तोकिएको छ। सोमबार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७६ पैसा र...

४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो

६ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेको छ।सोमबारसम्म कूल एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ भएको आयोगका सहायक...