पीएम कप काठमाडौ छनोट रित गौतमले प्रहार गरे लगातार तेस्रो शतक
प्रधानमन्त्री कप काठमाडौं छनोटमा क्रिकेट एक्सिलेन्स सेन्टरका रित गौतमले लगातार तेस्रो शतक प्रहार गरेका छन्। मंगलबार माथिल्लो मुलपानीमा भएको सुपर-६ को खेलमा हिमालयन क्रिकेट एकेडेमीविरूद्ध १३३ रन बनाएका छन्। खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एक्सिलेन्स सेन्टर ३९ ओभरमा १८३...
