रामेछाप बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु
रामेछापमा बस दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ। यात्रुवहाक बस आज मन्थली नगरपालिका-६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको थियो। दुर्घटनमा परी ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकष्ण थापाले जानकारी दिए। उनकाअनुसार प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको सडकबाट तामाकोशी...
