एक दिन अगाडि सर्यो जनकपुरमा कांग्रेसको आमसभा
नेपाली कांग्रेसको मधेस सभा एक दिन अगाडि सरेको छ। यसअघि प्रजातन्त्र दिवसको अवसर पारेर फागुन ७ गते जनकपुरमा तय भएको मधेस सभा फागुन ६ गते हुने भएको हो। शनिबार बसेको नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी फागुन...
