सुनिलप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रियंकाले भनिन्– तपाईं सधैं मेरो 'कोच सर' रहनुहुनेछ
बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले अभिनेता सुनिल थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएकी छन्। सुनिलले बलिउडमा आफ्नो चर्चित फिल्ममध्ये एक 'मेरी कोम' मा प्रियंकासँग को–स्टारको रूपमा अभिनय गरेका थिए। प्रियंकाले सामाजिक सञ्जालमा उक्त फिल्मको विशेष दृश्यसहित भावनात्मक पोस्ट...
