अहिले न्यून मूल्यमा आएका छन् यी कम्पनीका सेयर, गर्न सकिन्छ लगानी
नेप्सेको हालसम्मको उच्च विन्दु (कारोबारको अन्तिम विन्दु आधारमा) ३१८० हो। २०७८ भदौ ३ गते नेप्से यो उचाइमा रहेर बजार बन्द हुँदा सो दिन ३२२६ विन्दु छोएर फर्किएको थियो। त्यसयता दुई वर्ष नेप्से १८ सयदेखि १९ सयको न्यून विन्दुसम्म पुग्यो। करिब...
