अघिल्लो चुनावमा दुई जनालाई टिकट दिएपछि लड्न नपाएका खिमलाल, यसपालि भिड्दैछन् तीन पूर्वमन्त्रीसँग
निर्वाचनको मिति आउन अब २६ दिन मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिँदै जाँदा रूपन्देहीका अन्य क्षेत्रमा जस्तै क्षेत्र नम्बर ५ मा पनि चुनावी माहौल तातिएको छ। यो क्षेत्रमा तीन जना पूर्वमन्त्री र राष्ट्रिय सभाका सदस्य सहित विभिन्न क्षेत्रमा आफ्नो प्रभाव स्थापित...
