हरर-कमेडी 'शक्ति शालिनी' मा अनीत र विशालको जोडी
बलिउड अभिनेत्री अनीत पड्डा फिल्म 'शक्ति शालिनी' मा मुख्य भूमिकामा देखिने तयारीमा छिन्। फिल्म 'सैयारा' मार्फत ठूलो प्रसिद्धि कमाएपछि उनी 'शक्ति शालिनी' मा जोडिएकी थिइन्। हरर-कमेडी यो फिल्मको कास्टिङलाई लिएर यतिबेला नयाँ अपडेट आएको छ। इण्डिया टुडेको रिपोर्ट अनुसार फिल्ममा 'होमबाउन्ड' अभिनेता विशाल...
