नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन्। माघ २२ गतेको प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८२।१०।२३, च.नं. संस्थान/१६३९/क को नियुक्ति पत्रबाट उनीलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ। नवनियुक्त...
