द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांकमा नेपाली डाक्टर अरूण शाही नियुक्त
पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. अरूण शाही अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नियुक्त भएका छन्। यो नियुक्तिले आफूलाई थप अनुभव हुने र काम गर्न प्रोत्साहन मिल्ने डा. शाहीले बताए। ‘यो संस्थामा अमेरिकाको वरिष्ठ चिकित्सक, वैज्ञानिक, नीतिनिर्माताहरू साथै अन्य...
