जब मैले फोन छोडेर बाँच्न सिकेँ!
मेरो कथा सिन्धुलीको फिक्कल गाउँपालिकाको एउटा सानो गाउँबाट सुरु हुन्छ। जहाँ पहाडका खोँचहरूबाट बिहानको सूर्य उदाउँछ र चराचुरुङ्गीको आवाजले गाउँ ब्युँझिन्छ। म त्यही माटोमा हुर्किएँ, जहाँ प्रविधिभन्दा बढी प्रकृतिसँग मानिसको नाता थियो। घरकी जेठी छोरी हुनुको अर्थ नेपाली समाजमा धेरै...
