विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सिन्धुपाल्चोकमा विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। चौतारा साँगाचोकगढी नगरपालिकामा पढाउने शिक्षक जितराज गिरी पक्राउ परेका हुन्। उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी काजिकुमार आचार्यले जानकारी दिए। उनका अनुसार १२ वर्षीया...
