अवतरण क्रममा धावनमार्गमा चिप्लिएर दुर्घटना भएको थियो अजित पवार चढेको विमान
भारत पुणेको बारामतिमा जहाज दुर्घटना भएको विमानमा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जना सवार रहेको खुलेको छ। भारतीय अखबार हिन्दुस्तान टाइम्सका अनुसार दुर्घटनामा परी उनीहरू सबैको मृत्यु भएको पुष्टि भएको छ। पवार नेश्नलिस्ट कंग्रेस पार्टी (एनसिपी) का अध्यक्ष पनि हुन्।...
