मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात
मंगलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ। यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। अधिकांश स्थानमा वर्षा पनि भएको छ। भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ। केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ। हिउँ परेसँगै स्याउ,...
