वामपन्थी गढ सुनसरी १ मा हर्क साम्पाङको परीक्षा
२०७९ को स्थानीय निर्वाचनपछि सुनसरीको धरान उपमहानगरमा एउटा ‘टाइसिट’ नै बनेको थियो। जसअनुसार प्रत्येकजसो बैठकमा मेयर हर्क साम्पाङ एउटा कुरा भन्थे, उनीबाहेकका अरू जनप्रतिनिधि अर्कै कुरा भन्थे। यो बेमेल सुरूदेखि हर्क साम्पाङले मेयर पद त्याग्ने बेलासम्मै जारी रह्यो। बिदाइ भने उनले...
