कर्मचारीतन्त्र दोषी कि भाष्यको सिकार?
कर्मचारीतन्त्र भाष्यद्वारा शासित मात्र होइन, लाञ्छनाको दुश्चक्रमा फसेको छ। भाष्य (डिस्कोर्स) समाजमा प्रभुत्व जमाएको विचार, कथन र व्याख्याको संरचना हो। समालोचक मिचेल फुकोले 'द आर्कियोलोजी अफ नलेज' कृतिमा भनेका छन् — कर्मचारीतन्त्र प्रशासनिक संरचना मात्र होइन, यो सत्ता उत्पादन र...
