रविको अभियोग संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णय विरूद्धको रिटमा सुनुवाइ जारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। आइतबार न्यायाधीश मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। यसअघि माघ...
