दाङमा मृत भेटिए प्रहरी जवान
दाङमा एक जना प्रहरी कर्मचारी मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी जवान ३२ वर्षीय हरिबहादुर जिसी घोराही उपमहानगरपालिका-१८ घोडदौरा जंगलमा मृत फेला परेको डिएसपी चक्रबहादुर शाहले जानकारी दिए। माघ ८ गते कार्यालयबाट बिदा मागेर गएका उनी आइतबार...
