सम्भावनाको महासागर–सुदूरपश्चिम
नेपाललाई प्रायः प्राकृतिक सौन्दर्यको देशका रूपमा चिनिन्छ। हिमाल, पहाड र तराईको अनुपम संगम भएको यो मुलुकभित्र पनि सुदूरपश्चिम प्रदेश एउटा यस्तो भूभाग हो, जसले नेपालकै सौन्दर्य र सम्भावनालाई अझ गहिरो अर्थ दिन्छ। ‘नेपाल स्वर्गको एक टुक्रा हो’ भन्ने भनाइलाई आत्मसात् गर्ने...
