फिल्म 'श्री बुकुरोः द होम कलिङ' फागुनमा आउने
सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म 'श्री बुकुरोः द होम कलिङ' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माताले सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरेका हुन्। फिल्ममा अभिनय गरेका सम्पूर्ण मुख्य...
