ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

माओवादीका रामबहादुर भण्डारीले पाए टिकट, रास्वपाबाट बोधनारायण श्रेष्ठ उम्मेदवार

५४ सेकेन्ड अघि   सेतोपाटी

माओवादी आन्दोलनका 'जिउँदो सहिद' भनेर चिनिने रामबहादुर भण्डारीले यसपालि चुनाव लड्ने भएका छन्। उनलाई आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटेर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ–२ बाट लड्न टिकट दिएका हुन्। माओवादी सशस्त्र संघर्षदेखि नै जिल्लामा...

गुल्मी–२ मा रास्वपाबाट पूर्वडिएसपी गोविन्द पन्थी उम्मेदवार

७ मिनेट अघि   सेतोपाटी

गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व डिएसपी गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ। सोमबार रास्वपाले उनलाई गुल्मी–२ को टिकट दिएको हो। उनले नेपाल प्रहरीमा मानव बेचबिखन अपराध अनुसन्धानमा काम गरेका थिए। उनले आफू सुशासनको पक्षमा रहने प्रतिबद्धता...

रास्वपा तेह्रथुममा उम्मेदवार छनौटमा असन्तुष्टि, दिए सामूहिक राजीनामा

१४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ। राजीनामा पत्रमा उल्लेख...

ओखलढुंगामा कांग्रेसले दियो रामहरि खतिवडालाई टिकट

१४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आफूलाई पार्टीले टिकट दिएको खतिवडाले पनि जानकारी दिए। खतिवडा यस अघिको निर्वाचनमा पनि ओखलढुंगाबाट निर्वाचित भएका थिए। फागुन २१ गते हुने...

कांग्रेसले दाङ–१ मा योगेन्द्र चौधरी र २ मा किरण किशोर घिमिरेलाई दियो टिकट

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले दाङको क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। त्यसअघि उनी शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य थिए। चौधरीलाई कांग्रेसले पछिल्लो समय क्रियाशील सदस्यता छानबिन समितिको सदस्य बनाएको थियो।...

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

२० मिनेट अघि   सेतोपाटी

सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन्। उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन्। कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा...

काठमाडौं-५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल

३१ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सस्मित पोखरेललाई टिकट दिएको छ।  सोमबार रास्वपा नेता गणेश पराजुलीले उनलाई टिकट प्रदान गरेका हुन्।  पोखरेल रास्वपाका केन्द्रीय सदस्य छन्। वरिष्ठ नेता बालेन शाहसँग बृहत् एकता भएपछि रास्वपामा उनी पनि...

मनोनयन दर्ता गर्न रूकुम पूर्व पुगे प्रचण्ड

३४ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'  रूकुम पूर्व पुगेका छन्। फागुन २१ गते चुनावमा मनोनयन दर्ताका लागि प्रचण्ड सोमबार रूकुम पूर्व पुगेका हुन्। निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ताको कार्यतालिका राखेको छ।  मनोनयन दर्ताका लागि प्रचण्ड आज साँझ रूकुम पूर्व...

केबी भण्डारी बने कांग्रेस म्याग्दीको उम्मेदवार

३८ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस म्याग्दीका उपसभापति भण्डारीलाई उम्मेदवार बनाएको हो।  जिल्लाबाट उम्मेदवार सिफारिस हुँदा पार्टी सभापति एवं पूर्वमन्त्री खमबहादुर गर्बुजा (खमबिर)...

सिमेन्ट उद्योगमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, अर्का घाइते

४० मिनेट अघि   सेतोपाटी

लमहीस्थित सम्राट सिमेन्ट उद्योगमा माटोको ढिस्कोले एक जना श्रमिकको पुरिएर मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। उनलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ।  लमही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता...

रास्वपाका विपीनकुमार आचार्य दाङ-२ बाट उठ्ने

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपीनकुमार आचार्यलाई चुनावका लागि दाङ-२ बाट उठाउने भएको छ। आफू दाङ- २ बाट लड्न टिकट पाएको उनले जानकारी दिए। यसअघि उनी काठमाडौं-२, ४ बाट उठ्ने चर्चा चलेको थियो। दाङ- २ बाट एमालेबाट महासचिव शंकर पोखरेल नाम एकल सिफारिस परेको छ।

कांग्रेसले प्रचण्डसँग भिड्न कुसुमदेवी थापालाई बनायो उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले रूकम पूर्वमा कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ।  थापा विघठित प्रतिनिधिसभा सदस्यको समानुपातिक सांसद थिइन्।  कांग्रेसले उनलाई पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल...

कांग्रेस गोरखामा प्रेम र प्रकाशचन्द्रले पाए टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार चयन गरेको छ। पार्टीको तल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले आज उम्मेदवार चयन गरेको हो। क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले टिकट...

किन प्राइमरी चुनाव नगरी टिकट बाँड्यो रास्वपाले?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'प्राइमरी चुनाव' नगरी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको टिकट वितरण गरेको छ।  राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको क्रममा नै प्राइमरी निर्वाचनबाट उम्मेदवार छनोटको व्यवस्था गर्ने घोषणा गरेको थियो। अर्थात् कार्यकर्ताले मतदानबाट उम्मेदवार छान्ने विधि अपनाउने सार्वजनिक उद्घोष गरेको...

काभ्रे २ बाट कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले काभ्रे २ मा मधु आचार्यलाई उम्मेदवार बनाएको छ। विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य छन्। कांग्रेस संसदीय बोर्डले आज आचार्यलाई टिकट दिएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ।

फिल्म 'श्री बुकुरोः द होम कलिङ' फागुनमा आउने

१ घण्टा अघि   सेतोपाटी

सुदीप भुपाल सिंहको लेखन तथा निर्देशन रहेको फिल्म 'श्री बुकुरोः द होम कलिङ' को प्रदर्शन मिति घोषणा गरिएको छ। निर्माताले सोमबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै आगामी फागुन १ गतेबाट देशव्यापी प्रदर्शनमा आउने घोषणा गरेका हुन्।  फिल्ममा अभिनय गरेका सम्पूर्ण मुख्य...

कांग्रेसबाट गुल्मीमा क-कसले पाए टिकट?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले गुल्मी-१ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ। भण्डारी २०७९ को चुनावमा पनि निर्वाचित भएका थिए। साथै भुवन २०७४ मा रेसुङ्गा नगरपालिकाको मेयर र २०७९ मा २ क मा प्रदेशसभा उम्मेदवार थिए। उनी लुम्बिनी कांग्रेसको उपसभापति हुन्।...

अण्डाको मूल्य बढ्यो

१ घण्टा अघि   सेतोपाटी

बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरापालक संघले न्यूनतम प्रतिक्रेट ५ रूपैयाँका दरले अण्डाको मूल्य बढाएको हो। 'हामीले बैठक बसेर आजबाट अण्डाको मूल्य बढाउने निर्णय गरेका हौं,' संघका अध्यक्ष विनोद पोखरेलले भने। बजारमा ठूलो, मध्यम र एक्स–एल गरी तीन आकारका...

कांग्रेस कालिकोटबाट हर्षबहादुर बम भए उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस कालिकोटबाट हर्षबहादुर बम उम्मेदवार भएका छन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि हर्षबहादुरलाई कांग्रेस संसदीय बोर्डले टिकट दिएको हो। भोलि उम्मेदवारी दर्ताको कार्यक्रम छ। उनी कालिकोट कांग्रेसका पूर्वसभापति हुन्।

कांग्रेसले रोल्पामा अर्थविद् सुधनकुमार वलीलाई दियो टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले रोल्पामा अर्थविद् डा. सुधनकुमार वलीलाई टिकट दिएको छ।  एउटा मात्रै प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने रोल्पामा ३२ वर्षीय अर्थविद् डा. सुधनकुमार वलीलाई कांग्रेसले उम्मेदवार बनाएको हो।   वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य पनि हुन्।  वली कांग्रेस लुम्बिनी प्रदेशका सभापति...

नेपाली बजारमा रेड्मी नोट १५ सिरिज सार्वजनिक, कति पर्छ मूल्य?

१ घण्टा अघि   सेतोपाटी

प्रविधि कम्पनी साओमीले नेपालमा आफ्नो रेड्मी नोट १५ सिरिज सार्वजनिक गरेको छ।  यस सिरिजमा चारवटा मोडेलहरू– रेड्मी नोट १५ प्रो+ ५जी, रेड्मी नोट १५ प्रो ५जी, रेड्मी नोट १५ ५जी र रेड्मी नोट १५ ४जी समावेश गरिएको छ। यो सिरिजको...

कास्कीमा राप्रपा उपाध्यक्ष हेमजंग, अर्जुन र बाबुराम उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय उपाध्यक्ष हेमजंग गुरूङ कास्की– २ बाट प्रतिनिधि सभा निर्वाचन लड्ने भएका छन्।  यसअघि लमजुङबाट निरन्तर चुनाव लड्दै आएका गुरूङले निरन्तर हार व्यहोरेका थिए। यसपालि उनले लमजुङबाट उम्मेदवारी दिन छाडेर कास्की– २ मा भिड्न आइपुगेका हुन्। जिल्ला...

रञ्जिता बनिन् उम्मेदवार, टीकापुरका मेयर रामलालले पाए टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीकी नेता रञ्जिता श्रेष्ठ यसपटक उम्मेदवार नबन्ने भएकी छन्। उनले जितेको कैलाली–१ मा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारू उम्मेदवार बन्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीका संस्थापक थारू नेकपामा समाहित भएका थिए। अघिल्लो निर्वाचनमा श्रेष्ठले त्यहाँबाट ३० हजार...

नेकपाका शीर्ष नेताहरू को कहाँबाट लड्दैछन् चुनाव?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। यसपालिको चुनावमा झलनाथ खनाल र वामदेव गौतम चुनाव नलड्ने भएका छन्। वामदेव गौतमले चुनाव लड्नकै लागि राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए।  बर्दिया र प्यूठानबाट...