मोरङ-६ मा एमालेबाट विनोद ढकाल उम्मेदवार
नेकपा एमालेले मोरङको क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाउने भएको छ। मोरङका ६ वटा क्षेत्र मध्ये क्षेत्र नम्बर ५ र ६ मा एमालेले उम्मेदवार टुंगो लगाउने बाँकी थियो। दुवै क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट टुंगो लगाउने शनिबारको सचिवालयले...
