हर्क साम्पाङले दिए धरानको मेयर पदबाट राजीनामा
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्। आइतबार उनले राजीनामा पत्र उपमेयर अईन्द्र विक्रम बेघालाई बुझाएका हुन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन उनले राजीनामा दिएका हुन्। उनी अहिले श्रम संस्कृति पार्टीका अध्यक्ष समेत छन्। यस्तै...
