रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछाने र जिबी राई सहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता हुने गरी अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएपछि त्यसको व्यापक विरोध भएको छ। कानुनले नै 'सरकारले फिर्ता गर्न नमिल्ने' भन्दै सम्पत्ति शुद्धीकरण मुद्दालाई 'नेगेटिभ...
