ऊर्जा आयातमा परनिर्भरता घटाउनु पर्छ-उपराष्ट्रपति
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को २६औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा इप्पानले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन्। उनले विगत दुई दशकभन्दा बढी समयदेखि इप्पानले देशको ऊर्जा क्षेत्रलाई सबल बनाउँदै आत्मनिर्भरता हासिल गर्न...
