अमेरिकाका दुई एनआरएनएबीच एकता
संयुक्त राज्य अमेरिकामा दर्ता भई सञ्चालनमा रहेका दुई गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच एकता भएको छ। शनिबार नेभेडा राज्यको लस भेगासमा सम्पन्न विशेष कार्यक्रममा न्युयोर्कमा दर्ता भई सूर्य लम्साल नेतृत्वमा रहेको एनआरएनए र टेनेसीमा दर्ता भई सतेन्द्र साह नेतृत्वमा रहेको एनआरएनएबीच...
