सर्वोच्च अदालतमा रिट दर्ता गर्दा देउवा पक्षका यस्ता छन् ३ माग
नेपाली कांग्रेसका निवर्तमान शेरबहादुर देउवाको नाममा सर्वोच्च अदालतमा दायर रिटमा तीन वटा माग राखेको देखिएको छ। आइतबार बिहान निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेताहरूले सर्वोच्च पुगेर रिट दायर गराएका थिए। कांग्रेस नेताहरूले आजै सुनुवाइको माग राखेका थिए। तर कानुन अनुसार नमिल्ने...
