बलात्कार पीडित बालिकाले दिइन् आरोपीविरूद्ध जाहेरी
बलात्कार पीडित बालिकाले बाँके प्रहरीमा पुगेर पीडकविरूद्ध किटानी जाहेरी दिएकी छन्। पुस १७ गते डुडुवा गाउँपालिका–४ खालेमसाहमा बिहान २ बजेतिर ती बालिकामाथि बलात्कार भएको थियो। घटनापछि बालिकालाई परामर्श दिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक पातलीले बताएर परामर्श पछि बालिकाले पीडित २६...
