महिला अधिकारमा निरन्तर आवाज उठाइरहेकी डिला कांग्रेसकी सहमहामन्त्री
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सहमहामन्त्री पदमा डिला संग्रौला पन्तलाई निर्वाचित गरेको छ। कांग्रेसमा डिलासहित ८ जना सहमहामन्त्री विशेष महाधिवेशनबाट निर्वाचित भएका हुन्। महाधिवेशन गरेर मात्र आमचुनावमा जानुपर्ने पक्षमा डिलासहित सभापति शेरबहादुर देउवा पक्षका ३० केन्द्रीय सदस्य थिए। ती अधिकांश...
