'आ बाट आमा' ले ल्यायो मर्मस्पर्शी गीत 'जाँदैछु नौ डाँडा काटेर'
माघ १६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म 'आ बाट आमा' ले मर्मस्पर्शी गीत सार्वजनिक गरेको छ। निर्माण पक्षले माघे संक्रान्तिको अवसर पारेर बिहीबार 'जाँदैछु नौ डाँडा काटेर' बोलको गीत रिलिज गरेको हो। गीतलाई परदेशिन लागेको मनोभावमा तयार गरिएको छ। घर, परिवार...
