एनआरएनए अमेरिकाले भन्यो- युवासम्बन्धी कुनै कार्यक्रम तय भएको छैन, मन्त्री गुप्तालाई बोलाएका छैनौं
गैरआवसीय नेपाली संघ (एनआरएनए)अमेरिकाले खेलकुद मन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको बताएको छ। एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिकाका प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ती जारी गर्दै मन्त्री गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरिएको जानकारी दिएका हुन्। एनआरएनएको आमन्त्रणमा मन्त्री गुप्ता...
