ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस कार्यसम्पादनको निर्णय– विशेष महाधिवेशन अवैधानिक, सहभागी नहुन अपिल

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले विधान बमोजिम नियमित १५औं महाधिवेशनको प्रक्रिया अघि बढिसकेको भन्दै विशेष महाधिवेशनको माग र त्यसका नाममा बोलाइएका भेलाहरू अवैधानिक हुने दोहोर्‍याएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय...

राष्ट्रियसभा उम्मेदवारमा आदिवासी जनजाति नसमेटिएको भन्दै कांग्रेसभित्रै आपत्ति

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छनोट गरिएका उम्मेदवार सूचीमा आदिवासी जनजाति समुदायलाई समावेश नगरिएको भन्दै पार्टीभित्रै असन्तोष प्रकट भएको छ। नेपाली कांग्रेस आदिवासी जनजाति विभागका प्रमुख दिलमान पाख्रीन र पार्टीको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगरले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै...

विशेष महाधिवेशनमा सहभागी हुन कांग्रेस गोरखाको आह्वान

३ घण्टा अघि   सेतोपाटी

विशेष महाधिवेशन सहभागी हुन नेपाली कांग्रेस गोरखाले पार्टीको महाधिवेशन प्रतिनिधिहरूलाई अनुरोध गरेको छ। बिहीबार पार्टीका जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, प्रतिनिधिसभा-१ का क्षेत्रीय सभापति नारायणप्रसाद लामिछाने, क्षेत्र-२ का सभापति गोविन्द गुरूङ, प्रदेश सभापतिहरू ठाकुर भट्ट,  दीर्घमान गुरूङ,  दिनेश खनखवास र खुनप्रसाद रेग्मीले...

प्रहरी र न्यु डायमन्ड उपाधिका लागि भिड्ने

३ घण्टा अघि   सेतोपाटी

नेपाल प्रहरी र न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन्। ४ टिम सहभागी राउन्ड रोविन लिगमा लगातार दोश्रो जित निकाल्दै दुवै टोली एक खेल अगावै फाइनलमा पुगेका हुन् ।...

राष्ट्रियसभा निर्वाचनका उम्मेदवार लुम्बिनी कांग्रेसका बासुदेव घिमिरेविरूद्ध उजुरी

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसबाट अपांग कोटाबाट उम्मेदवार बनेका बासुदेव घिमिरे ‘जंगली’ विरूद्ध उजुरी परेको छ। बिहीबार उनीविरूद्ध प्रदेश निर्वाचन कार्यालय घोराही दाङमा उजुरी परेको सूचना अधिकारी गेहेन्द्र कुँवर बताए। उनीविरूद्ध नेपाली कम्युनिस्ट पार्टीका सजन विकले उजुरी दिएको कुँवरले बताए। ‘उहाँविरूद्ध...

विशेष महाधिवेशनको फिर्ता हुँदैन- गगन थापा (भिडिओ)

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको लागि ५४ प्रतिशत सदस्यको हस्ताक्षर र उनीहरूले राखेको प्रस्ताव फिर्ता नहुने बताएका छन्।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन बोलाउन आवश्यक नरहेको उल्लेख गरेका थिए। पार्टीको विधान अनुसार नियमित...

बलिउड अभिनेता सञ्जय दत्त काठमाडौंमा (तस्बिरहरू)

४ घण्टा अघि   सेतोपाटी

बलिउडका चर्चित अभिनेता सञ्जय दत्त नेपाल आइपुगेका छन्। उनी बिहीबार बेलुका काठमाडौं आइपुगेका हुन्। एक क्यासिनो उद्घाटनका लागि उनी नेपाल आएका हुन्। सञ्जय अभिनित धुरन्धरले नेपालमा झन्डै १० करोड कमाइ गरिसकेको छ भने उनको अर्को फिल्म राजा साब शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। ...

कांग्रेस काठमाडौंका सभापति कृष्ण बानियाँले विशेष महाधिवेशनको पक्षमा जारी गरे विज्ञप्ति

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको काठाडौं जिल्ला कार्यसमिति सभापति कृष्ण बानियाँ (सबुज) ले विशेष महाधिवेशनमा भाग लिन आउने  महाधिवेशन प्रतिनिधिहरूलाई स्वागत वक्तव्य जारी गरेका छन्।  उनले बिहीबार जारी गरेको उक्त वक्तव्यमा विशेष महाधिवेशनको सफलताको शुभकामना पनि दिएका छन्।  ‘नेपाली कांग्रेसका ५४.५८% महाधिवेशन प्रतिनिधिहरूको...

काठमाडौंका नदी क्षेत्रबारे फैसला गर्न सर्वोच्चले माग्यो ०२१ सालको नक्सा

४ घण्टा अघि   सेतोपाटी

काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर जग्गामा संरचना बनाउन रोक लगाएको फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा सर्वोच्च अदालतले  २०२१/०२२ सालको नापी नक्सा झिकाउन आदेश गरेको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ...

लोकसेवा आयोगलाई निर्वाचन आयोगले दियो उपसचिव तहको परीक्षा सार्नुपर्ने ६ कारण

४ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले उपसचिव तहको परीक्षा सार्न लोकसेवा आयोगलाई ६ कारण दिएको छ। लोकसेवा आयोगलाई पत्र पठाएर निर्वचन आयोगले राजपत्रांकित द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक) उपसचिव वा सो सरहको लिखितको परीक्षा कार्यक्रम परिमार्जन गर्न आग्रह गरेको हो।  लोकसेवा आयोगले २०८२ असोज २९ गते...

कांग्रेस कार्यकर्ताको प्रश्न- पञ्चायतदेखि गणतन्त्रसम्म अवसर उही परिवारलाई किन?

४ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस झापाका पुराना नेता सुधीरकुमार शिवाकोटी यसपटक राष्ट्रियसभाको टिकट कुरेर बसेका थिए।  नेताहरूले दिएको आश्वासनका आधारमा मात्रै होइन, पार्टी प्रदेश समितिको सिफारिसका आधारमा पनि टिकट आउने आशामा थिए उनी।  कांग्रेस कोशी प्रदेश समितिले यसपटकको राष्ट्रियसभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको...

बालेनलाई लौरो अभियानको आग्रह- लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्

४ घण्टा अघि   सेतोपाटी

लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको छ।  बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिह्न स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश...

एमालेले यसरी गर्‍यो नेताहरूको कार्य विभाजन (सूचीसहित)

४ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले केन्द्रीय पदाधिकारी एवम् सदस्यहरूको निर्वाचनकेन्द्रित कार्य विभाजन गरेको छ। महाधिवेशनपश्चात् पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले नेताहरूको कार्य विभाजन गरेको हो। नयाँ कार्य विभाजनअनुसार एमालेले प्रदेश इन्चार्ज र जिल्ला इन्जार्जको जिम्मेवारी तोकेको छ। स्थायी कमिटी, पोलिटब्युरोको गठन...

कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक जारी (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी छ। कार्यसम्पादन समिति बैठकमा पुस २७ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने संस्थापन पक्षको तयारी छ। पार्टी कार्यालय सानेपामा भर्खरै सुरू भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश...

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच आज दिनभरि भेटवार्ता, के भयो कुराकानी?

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। बिहीबार मध्याह्नदेखि अपराह्नसम्म भएको भेटवार्तामा निर्वाचन केन्द्रित कुराकानी भएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। 'उहाँहरूबीच निर्वाचन केन्द्रित कुराकानी भयो,' प्रधानमन्त्रीका प्रेस संयोजक...

प्रदीप गिरि किन भन्थे– यो लोकतन्त्र होइन, गिरोहतन्त्र हो!

५ घण्टा अघि   सेतोपाटी

अहिले धेरै नेपालीको मनमा एक किसिमको कुतूहलता र संशय छ — मुलुक कसरी यो अवस्थामा आइपुग्यो? र, यहाँबाट कसरी अगाडि बढ्छ? के अब लोकतन्त्रमा सुधार हुन्छ? के राज्यको चरित्र बदलिन्छ? भदौ २३ गते जेनजी पुस्ताले जीवन उत्सर्ग गरेर माग गरेको...

कांग्रेस कार्यसम्पादन समिति बैठक सुरू, विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने संस्थापन पक्षको तयारी

५ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा पुस २७ गतेका लागि आह्वान गरिएको विशेष महाधिवेशन प्रस्ताव फिर्ता गराउने संस्थापन पक्षको तयारी छ। पार्टी कार्यालय सानेपामा भर्खरै सुरू भएको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार आह्वान गरेको प्रस्ताव...

रास्वपाले जारी गर्‍यो प्रतिनिधि सभाका प्रत्यक्षतर्फका आकांक्षीहरूलाई आचार संहिता

५ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूका लागि आचार संहिता जारी गरेको छ। उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिएको भन्दै आचार संहिता जारी गरेको हो। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का...

दुर्घटना न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह कार्यक्रम’, रक्तदानदेखि कन्सर्टसम्म गर्ने

५ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह कार्यक्रमको आयोजना हुने भएको छ। यस ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन शनिबार बिहान हुनेछ। कार्यक्रम माघ ३ गते समापन हुने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए। कार्यक्रम सुरू गर्ने...

अमेरिकी अध्यागमन अधिकारीको गोलीबाट मारिएकी महिला ३ सन्तानकी आमा र कवि थिइन्

५ घण्टा अघि   सेतोपाटी

अमेरिकाको मिनेसोटा राज्यको मिनियापोलिस सहरमा अध्यागमन अधिकारीले गोली हानेर एक महिलाको हत्या गरेको विरोधमा हजारौं मानिसले मैनबत्ती बालेर श्रद्धाञ्जलि सभा आयोजना गरेका छन्। अमेरिकी अध्यागमन अधिकारीको गोलीको सिकार भएकी महिला ३७ वर्षीया रेनी निकोल गुड हुन्। उनी एक पुरस्कारप्राप्त कवि,...

'भूत बंगला' रिलिज मिति घोषणा, कहिले आउने भयो अक्षय कुमारको हरर-कमेडी फिल्म?

६ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता अक्षय कुमारको हरर कमेडी फिल्म 'भूत बंगला' को रिलिज मिति घोषणा गरिएको छ। प्रियदर्शन निर्देशित फिल्म सन् २०२६ को मे १५ (बैशाख ३१) मा सिनेमा हलमा आउने भएको हो।  निर्माताले बिहीबार सामाजिक सञ्जालमा दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति...

सर्लाही वन संरक्षक हत्या प्रकरण- पहिल्यै मार्ने धम्की दिएका थिए रामवलीले

६ घण्टा अघि   सेतोपाटी

सर्लाहीको सागरनाथ वन विकास परियोजनाका वन संरक्षक ५२ वर्षीय रामेश्वर महतो कोइरीको पुस १९ गते हत्या भयो। बञ्चरोले घाँटी काटेर उनको वीभत्स हत्या गरिएको थियो। वन संरक्षणका क्रममा मृत्युवरण गरेका कारण उनलाई संरक्षण सहिद घोषणा गर्नुपर्ने माग सरोकारवालाले अघि सारेका...

खोला किनाराका थप २० मिटर मापदण्ड विरूद्धको पुनरावलोकन मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश

६ घण्टा अघि   सेतोपाटी

काठमाडौंका नदी र खोला किनारका क्षेत्रमा सरकारले तोकेको मापदण्डभन्दा थप २० मिटर जग्गामा संरचना बनाउन नदिने फैसला पुनरावलोकन गर्न माग गरिएको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको पूर्ण इजलासले मिसिल झिकाउने आदेश...

एनआरएनएको पहलमा दुई विद्यार्थीले पाए उज्बेकिस्तानमा एबिबिएसको पूर्ण छात्रवृत्ति

६ घण्टा अघि   सेतोपाटी

दुई जना विद्यार्थीले उज्वेकिस्तानको इन्टरनेसनल युनिभर्सिटीका लागि एमबिबिएसको पूर्ण छात्रवृत्ति पाएका छन्। छात्रवृत्ति पाउनेमा २१ वर्षीया भावना रेग्मी र २१ वर्षीय सचिन कुमार प्रजापति छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) र एसिया  इन्टरनेसनल युनिभर्सिटीको सम्झौता अनुसार दुई जना विद्यार्थीले छात्रवृत्ति पाएका...