ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मधेश केन्द्रित कथावस्तुमा बनेको 'प्रतिवैरम' को टिजर सार्वजनिक

१६ मिनेट अघि   सेतोपाटी

रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म 'प्रतिवैरम' को टिजर सार्वजनिक गरिएको छ। काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रहरूबारे जानकारी दिन्छ।  मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा यो फिल्म बनेको हो। टिजरले  फिल्म मधेशमा हुने अपराधको विषयमा बनेको संकेत दिन्छ। ...

खालिदा जियाका पति जियाउर रहमानको शव कब्रबाट झिकेर दोस्रो चोटि गरिएको थियो दफन

१ घण्टा अघि   सेतोपाटी

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) की अध्यक्ष खालिदा जियाको पार्थिव शरीर ढाकाको शेरे–ए–बंग्ला नगरमा उनका दिवंगत पति जियाउर रहमानको कब्र नजिकै दफन गरिएको छ। बंगलादेशका पूर्वराष्ट्रपति तथा मुक्ति युद्धका प्रमुख कमान्डर जियाउर रहमानको सन् १९८१ मे ३० मा...

मौसमविद भन्छन्– तराईमा धेरै दिनपछि घाम लाग्यो

१ घण्टा अघि   सेतोपाटी

मौसमविद विनोद पोखरेलले पश्चिमी वायुको प्रभावका कारण धेरै दिनपछि तराईमा घाम लागेको बताएका छन्। उनका अनुसार अहिले भित्रिएको पश्चिमी वायु कमजोर प्रकृतिको छ।  ‘कमजोर भए पनि पश्चिमी वायुले तराईमा लागेको हुस्सु हटाएर धेरै दिनपछि तराईवासीलाई घाम देख्न दियो,’ उनले सामाजिक...

हलमा लागे प्रदीप खड्काको 'एक्लो' सहित तीन फिल्म

१ घण्टा अघि   सेतोपाटी

अंग्रेजी नयाँ वर्षको अवसर पारेर बिहीबारदेखि हलमा एक नेपाली र दुई विदेशी फिल्म रिलिज भएका छन्। प्रदीप खड्का स्टारर नेपाली फिल्म 'एक्लो' सहित हलिउडको 'द हाउसमेड' र दक्षिण भारतीय फिल्म '४५' प्रदर्शनमा आएका हुन्।  साइन्स फिक्सन फिल्म 'एक्लो' प्रदीप शाहीले निर्देशन गरेका हुन्। फिल्ममा...

खोला किनारको मापदण्डविरूद्ध काठमाडौंमा प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरूद्ध स्थानीय बासिन्दाले बिहीबार विरोध प्रदर्शन गरेका छन्। 'गैरन्यायिक सडक तथा मापदण्ड पीडित संघर्ष समिति' को ब्यानरमा सडकमा आएका प्रदर्शनकारीले 'फैसला होइन न्याय देऊ'...

बालेन र कुलमान समूहबाट रास्वपा पदाधिकारीमा कति जना?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङका तर्फबाट पदाधिकारीमा कति जना समावेश गर्ने भन्नेबारे पनि सहमति भएको छ। बालेन समूहबाट एक जना महामन्त्री र एक जना सहमहामन्त्री नियुक्त गर्ने सहमति भएको...

राप्रपा नेपालका कति जना परे राप्रपा समानुपातिक सूचीमा?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा समानुपातिकमा ११० जना उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। कतिपय क्षेत्र, जिल्लाबाट समानुपातिकमा सिफारिसमा नपरेका नेताहरूलाई पनि केन्द्रबाट सिधै नाम राखिएको र नेताका श्रीमतीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको भन्दै पार्टीभित्रै विवाद भइरहेको छ। साथै कमल...

चार दिनमा ११ हजार ८०० रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ।  गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनले यसदिन पनि निरन्तरता पाएको हो। सोमबार प्रतितोला ६ सय, मंगलबार प्रतितोला सात हजार नौ सय, बुधबार प्रतितोला एक हजार नौ सय र बिहीबार प्रतितोला एक...

एमाले छाडेका वासुदेव घिमिरेलाई प्रश्न– बालेनसँग निकट हुनुहुन्थ्यो, उहाँसँगै लाग्न पार्टी छाड्नुभएको हो?

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका नेता तथा रूपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्वमेयर वासुदेव घिमिरेले पार्टी परित्याग गरेपछि उनीप्रति विभिन्न टिकाटिप्पणी सुरू भएका छन्। घिमिरेले मंगलबार साँझ सामाजिक सञ्जालबाट आफू एमाले पार्टीमा नरहेको घोषणा गरेपछि कतिपयले 'पटक पटक अवसर लिएर पार्टीलाई धोका दिएको' टिप्पणी गरेका...

एमालेको समानुपातिक सूची– झापाबाट ९ जनाको प्रतिनिधित्व, २१ जिल्ला खाली

३ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा झापा जिल्लाबाट सबैभन्दा धेरैको प्रतिनिधित्व गराइएको छ। एमालेको केन्द्रीय कमिटीमा पनि झापाकै प्रतिनिधि धेरै छन्। झापाबाट अध्यक्ष केपी शर्मा ओलीसहित २६ जना केन्द्रीय कमिटीमा छन् भने ओलीकै निर्वाचन क्षेत्र झापा ५ बाट आयोग...

सशस्त्रले चलाएको गोलीले सुनसरीमा एक जनाको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरीले चलाएको गोली लागेर सुनसरीको कोशी गाउँपालिकामा एक जना स्थानीयको मृत्यु भएको छ। कोशी गाउँपालिका–१ का ४५ वर्षका विजय साहको सशस्त्रको गोली लागेर मृत्यु भएको हो। ‘तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लाग्दा घटना भएको हो,’ सुनसरी प्रहरीले भनेको...

तर्किरहेको साउदीसँग जनवरीमा श्रम सम्झौता हुँदै, नेपालीलाई के फाइदा?

३ घण्टा अघि   सेतोपाटी

नेपाली श्रमिकहरूको प्रमुख गन्तव्य मुलुकहरू मध्येको एक साउदी अरब र नेपालबीच दुई पक्षीय श्रम सम्झौता हुने भएको छ। नेपाल–साउदीबीच दुई पक्षीय श्रम सम्झौता आगामी जनवरी अन्तिम सातामा हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। साउदीमा हुने 'लेबर एक्स्पो' का...

यसरी मनाइयो आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

विभिन्न युवा संस्थाको आयोजनामा आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस बिहीबार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल,...

गोली लागेर एकको मृत्यु, भरुवा बन्दुकसहित पाँच जना पक्राउ

४ घण्टा अघि   सेतोपाटी

जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस १३ गते बिहान ९ः०० बजे बारेकोट–८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएपछि उनीहरूलाई पक्राउ...

सुर्खेतको जंगलमा युवायुवती मृत फेला

४ घण्टा अघि   सेतोपाटी

सुर्खेतमा युवायुवाती जंगलमा मृत अवस्थामा परेका छन्। दैलेखको ठाटीकाँध गाउँपालिका–२ का  १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनीता भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार बुधबार...

कम्पनीको सेयर अवमूल्यन भएको कसरी थाहा पाउने?

४ घण्टा अघि   सेतोपाटी

सेयर बजारमा कुनै कम्पनी सस्तो देखिनु र वास्तवमै मूल्य अवमूल्यन हुनु फरक कुरा हो। सेयरको वास्तविक मूल्य पत्ता लगाउन सेयरको बजार मूल्यलाई सधैं वित्तीय सूचकसँग तुलना गर्नुपर्छ। वित्तीय सूचक बिना गरिएको मूल्यांकन अनुमानमा आधारित हुन्छ। त्यसैले बजार मूल्यलाई कम्पनीको आम्दानी,...

आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

६ घण्टा अघि   सेतोपाटी

देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन्। महाशाखाका...

आज फेरि बढ्यो अमेरिकी डलरको मूल्य

६ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।  बिहीबारका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य...

कति घट्यो पेट्रोल र डिजेलको मूल्य?

६ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ। एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर...

बर्दिबासमा भारतीय पाहुना खचाखच

६ घण्टा अघि   सेतोपाटी

इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन्। बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन्। भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको...

यी हुन् एमालेका समानुपातिकतर्फका उम्मेदवार (सूची)

६ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका समानुपातिकतर्फका सम्पूर्ण उम्मेदवारहरूको सूची सार्वजनिक भएको छ। एमालेले गत पुस १४ गते निर्वाचन आयोगमा बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारहरूको नाम आंशिक रूपमा बाहिर आएको थियो। तर एमालेका नेताहरूले नै यसलाई सार्वजनिक गरेका हुन्। एमालेले बुझाएको समानुपातिक सूचीमा समुचित...

सुरू भयो नयाँ वर्ष सन् २०२६

७ घण्टा अघि   सेतोपाटी

ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरू भएको छ। येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज...

'फरक क्षेत्र भए पनि सफल भएको छु, पैसा पनि कमाएको छु'

७ घण्टा अघि   सेतोपाटी

धादिङका पोषण रिजाल संयुक्त अरब इमिरेट्स (युएई) को दुबई सहर गएको दुई वर्षभन्दा बढी भयो। उनी त्यहाँ घरजग्गा सम्बन्धी कारोबार गर्ने भारतीय रियल–इस्टेट कम्पनी 'लाइका रियाल्टी' मा पोर्टफोलियो म्यानेजरका रूपमा कार्यरत छन्। उनले यो कम्पनीमा काम थालेको नौ महिना भयो। उनको मुख्य...

हिल्टन होटलको बीमामा त्रुटि, चार संस्थालाई कारबाही गर्न प्राधिकरणको पत्र

१७ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा पाँच तारे होटल हिल्टनमा आगजनी र तोडफोड भयो।  करिब आठ अर्ब लगानी रहेको होटलमा बैंक तथा वित्तीय संस्थाहरूको पाँच अर्ब दुई करोड रूपैयाँ कर्जा लगानी छ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नेतृत्वमा नबिल...