सुर्खेतको जंगलमा युवायुवती मृत फेला
सुर्खेतमा युवायुवाती जंगलमा मृत अवस्थामा परेका छन्। दैलेखको ठाटीकाँध गाउँपालिका–२ का १७ वर्षीय सुरेन्द्र थापा र चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ की १९ वर्षीया सुनीता भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। सुर्खेतका प्रवक्ता प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार बुधबार...
