फिल्म 'कुमारी' को गीतमा अभिषेक र आकृतिको नोस्टाल्जिक प्रेम (भिडिओ)
प्रेम कथानक फिल्म 'कुमारी' को तेस्रो गीत 'डोको बुन्ने' सार्वजनिक गरिएको छ। बुधबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच केहर सिं लिम्बुको स्वरमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो। यसअघि सार्वजनिक भएका 'कता छौ मेरो फूल' र 'तिमी बिना' गीतले पाएको सफलतापछि निर्माण टिमले लोक शैलीको यो...
