अभिनय यात्राको अन्त्यतर्फ थलापति विजय, 'जन नायगन' को अडिओ लन्चमा बने भावुक
दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजय आफ्नो आगामी फिल्म 'जन नायगन' को अडिओ लन्च कार्यक्रममा भावुक देखिएका छन्। विजयको अन्तिम भनिएको यो फिल्मको मलेसियाको नेशनल स्टेडियम बुकिट जालिलमा भव्य कार्यक्रमकाबीच अडिओ लन्च गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उनले 'जन नायगन' आफ्नो जीवनको...
