सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
काठमाडौंमा सुन जस्तो देखिने वस्तु देखाएर ५ लाख रुपैयाँ ठगेको आरोपमा चार जना पक्राउ परेका छन्। कागेश्वरी नगरपालिका-५ थलीमा सस्तो मूल्यमा दिन्छु भनेर सुनजस्तै वस्तु देखाएर देखाएर दुई जनालाई ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। पक्राउ...
