जाँचबुझ आयोगमा बयान दिन जाँदै पूर्वगृहमन्त्री लेखक
पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिँदैछन्। आयोगको पत्राचारपछि पूर्वृहमन्त्री लेखक सोमबार बयानका लागि जान लागेका हुन्। उनी सोमबार मध्याह्न १२ बजे बयान दिन जाने तय भएको छ। बयान सकिसकेपछि...
