ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची

६ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते तोकिएको प्रतिनिधि सभा निर्वाचनको लागि राजनीतिक दलहरुले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची बुझाउन थालेका छन्। आयोगकाअनुसार आइतबार दिउँसोसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सहित तीन वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्। तीन वटा राजनीतिक दलहरुले १३४ जनाको बन्दसूची  आयोगमा...

आसन्न निर्वाचनको लागि वातावरण बन्दै गएपछि बजार उच्च अंकले बढ्यो

१२ मिनेट अघि   सेतोपाटी

राजनीतिक घटनाक्रम विस्तार भएसँगै आइतबार सेयर बजार उच्च अंकले बढेको छ। काठमाडौंका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच आगामी फागुन निर्वाचनमा मिलेर जाने सहमति भएसँगै बजारमा पनि सुधार देखिएको हो। केही समय अघिदेखि पुराना दलहरू समेत निर्वाचनमा जाने तयारीमा...

एमाले सचिवालय बैठक जारी (तस्बिरहरू)

१७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेको सचिवालय बैठक जारी छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान बस्ने भनिएको बैठक ढिला बसेको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारे छलफल...

राणा र पञ्चायतविरूद्ध लडेको कांग्रेसका लागि रवि र बालेनको मिलन चुनौती होइन- धनराज गुरूङ

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको मिलन कांग्रेका लागि चुनौतीको विषय नरहेको बताएका छन्। आइतबार पत्रकारहरूसँगको कुराकानीमा उपसभापति गुरूङले रास्वपा र बालेनबीचको एकतालाई अनौठो नमानेको र उनीहरूको एकता कांग्रेसका लागि कुनै...

नेपालमा 'धुरन्धर' को कमाइ ९ करोड नाघ्यो, 'अवतार' ले कति कमायो?

४५ मिनेट अघि   सेतोपाटी

बलिउड फिल्म 'धुरन्धर'  र हलिउड फिल्म 'अवतारः फायर एण्ड एस' ले नेपालमा पनि ठूलो कमाइ गरेका छन्।  रणवीर सिंह, अक्षय खन्ना लगायतको अभिनय रहेको 'धुरन्धर' को नेपाल कमाइ ९ करोड नाघेको छ। फिल्मले पुस १३ गते (आइतबार) दिउँसोसम्म सिनेपाः बक्सअफिसमा ९ करोड ३ लाख...

रवि-बालेन मिलेछन्, अब कुलमान-प्रचण्ड पनि मिल्छन्: गोकुल बाँस्कोटा

५१ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले पछिल्लो समय देखिएको राजनीतिक मिलन र समीकरणप्रति व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)बीच सहमति भएको...

किन बस्दैछ सर्वोच्च अदालतका सबै न्यायाधीशको इजलास?

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतमा आज बृहत् पूर्ण इजलास बस्न पेसी तोकिएको छ। सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित १९ जना न्यायाधीशहरू बस्ने गरी इजलास तोकिएको हो। यसरी सबै न्यायाधीश हुने गरी तोकिनेलाई बृहत् पूर्ण इजलास भनिन्छ। सर्वोच्च अदालतका शाखा अधिकृत...

रसुवागढी नाकाको मितेरी पुलबाट आवतजावत सुरू

१ घण्टा अघि   सेतोपाटी

६ महिनादेखि बन्द रहेको रसुवागढी नाकामा आजदेखि आवतजावत सुरू भएको छ। आजै बिहान ७ बजेदेखि नेपाली ट्रकका सवारी चालक केरूङतर्फ जान सुरू गरेका हुन्। रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले नेपाल–चीनबीच ल्हेन्दे खोलामा निर्माणाधीन बेलीब्रिज निर्माण भएको जानकारी दिँदै यही...

कांग्रेसले कसरी बनाउँदैछ समानुपातिक उम्मेदवार सूची?

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ उम्मेदवार सूची बनाइरहेको छ। केन्द्रीय कार्यालय सानेपामा बसेर नेताहरूले देशभरका प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश हुँदै सिफारिस आएका उम्मेदवारको नाम कलस्टरअनुसार मिलाउन छलफल र तयारी गरिरहेका छन्। कांग्रेसले प्रदेश कार्यसमितिहरूलाई मापदण्ड बनाएर दिएको थियो।...

बालेनले छाडेपछि काठमाडौं महानगरमा के हुन्छ? कानुनले के भन्छ?

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फागुन २१ को प्रतिनिधिसभा चुनाव लड्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति गरेपछि राजीनामा दिने तयारी गरिरहेका छन्। उनको राजीनामापछि काठमाडौं महानगरपालिकाको मेयर पद रिक्त हुनेछ। मेयर बालेनले एक-दुई साताभित्रै राजीनामा दिए मेयरको पदावधि १६...

बक्स अफिसमा कमजोर देखियो 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी'

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता कार्तिक आर्यन र अभिनेत्री अनन्या पाण्डे अभिनीत फिल्म 'तू मेरी मैं तेरा मैं तेरा तू मेरी' बक्स अफिसमा कमजोर देखिएको छ। किसमसको अवसर पारेर गत बिहीबारदेखि प्रदर्शनमा आएको फिल्मले अपेक्षित कमाइ गर्न नसकेको हो। यो रोमान्टिक कमेडी फिल्मको दर्शक...

सामान्य व्यापार गर्ने व्यक्तिको खाताबाट छोटो अवधिमै  झन्डै ५ करोड जति कारोबार देखिएपछि

२ घण्टा अघि   सेतोपाटी

बाँकेको डुडुवा गाउँपालिका–६ का ४० वर्षीय इरफान अहमद शेखको खाताबाट शंकास्पद कारोबार भइरहेको थियो।  शेखको खातामा नगद रकम जम्मा हुनासाथ त्यो रकम अरू खातामा ट्रान्सफर हुन्थ्यो। विद्युतीय माध्यममार्फत् विभिन्न व्यक्ति तथा संस्थाहरूको खातामा त्यो रकम पठाइन्थ्यो। शेखले बैंकमा खाता खोल्ने क्रममा भरेको केवाइसीमा...

'दुश्मन हेरेको हेर्‍यै' बन्यो सन् २०२५ मा युट्युबमा सर्वाधिक हेरिने नेपाली गीत

२ घण्टा अघि   सेतोपाटी

'दुश्मन हेरेको हेर्‍यै' सन् २०२५ मा युट्युबमा सबभन्दा धेरै हेरिने नेपाली गीत बनेको छ।  सन् २०२४ को डिसेम्बर ३० मा रिलिज गीतलाई एक वर्षमा झन्डै १५ करोड पटक हेरिएको छ।  दुर्गेश थापाको प्रस्तुति रहेको गीत युट्युबको ग्लोबल ट्रेन्डिङमा समेत परेको...

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको ठमेलस्थित वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष च्यान मिन चिङ पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले चिनियाँ नागरिक चिङलाई पक्राउ गरेको एसएसपी रमेश थापाले जानकारी दिए। क्यासिनोमा म्याग्नेटिक कार्ड र आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोप छ।  यसअघि प्रहरीले...

नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न– महेश बस्नेत

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका सचिव महेश बस्नेतले 'नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने' बताएका छन्। रवि-बालेन गठबन्धनपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन्।...

सर्वपक्षीय बैठकपछि निर्वाचनको माहोल बनेको छ- सञ्चारमन्त्री खरेल

२ घण्टा अघि   सेतोपाटी

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक पार्टी, जेनजी प्रतिनिधिसहितको सर्वपक्षीय बैठकपछि आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनेको बताएका छन्। सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशद्वारा संयुक्त रुपमा यहाँ आयोजत अन्तरक्रिया कार्यक्रमको आज यहाँ उद्घाटन गर्दै नेपाल...

एनएमए निर्वाचनका लागि डा. मंगल रावल नेतृत्वको टिम घोषणा

३ घण्टा अघि   सेतोपाटी

नेपाल मेडिकल एसोसिएसन (एनएमए) निर्वाचनका लागि अध्यक्षको उमेदवारी दिएका डा.मंगल रावलले आफ्नो टिम घोषणा गरेका छन्। काठमाडौंमा एक कार्यक्रम गरी ४ मुख्य प्रतिबद्धता र ४ एजेण्डा सहित डा रावलको नेतृत्वमा टिम घोषणा भएको हो। पेशागत एनएमए, सहभागीतामूलक एनएमए, सेवामूलक एनएमए,...

मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह, कहिले दिन्छन्?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका मेयर बालेन शाहले चुनावअघि नै पदबाट राजीनामा दिने तयारी गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बालेन शाहबीच बृहत एकतामा हस्ताक्षर भएसँगै उनी रास्वपा नेता भएका छन्। साथै उनी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा...

देवता र राक्षसको कथामा 'कल्ली' को रोचक टिजर सार्वजनिक (भिडिओ)

३ घण्टा अघि   सेतोपाटी

मल्टिस्टारर नेपाली फिल्म 'कल्ली' को अफिसियल टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन्छ। फिल्ममा मानिसभित्रको भगवान र राक्षसको कथा देखिन्छ।  मानिसभित्र रहने दुई विपरीत प्रवृत्तिहरूबीचको द्वन्द्ध र दार्शनिक विषयलाई फिल्मले प्रस्तुत गर्ने टिजरले बताउँछ। जब मानिसले...

हिमालयन एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत लाभांश दिने

३ घण्टा अघि   सेतोपाटी

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकले ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।  प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई...

पोखरा पुगेर कुलमानले भने– सहकार्य गरेर अघि बढ्ने हो, धेरै कुरा भइरहेको छ

३ घण्टा अघि   सेतोपाटी

ऊर्जा मन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले वैकल्पिक शक्ति एक होस् भन्ने चाहेको बताएका छन्।  पोखरामा आयोजित एक कार्यक्रममा उनले सही नेतृत्व र वैकल्पिक शक्ति एक भएर जानुपर्ने बताएका हुन्।  ‘सही नेतृत्वहरू र वैकल्पिक शक्ति एक भएर जानुपर्छ। नभए...

सिद्धार्थ बैंकको २३औं वार्षिकोत्सव सम्पन्न

३ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंकले स्थापनाकालको २३औं वर्ष पुरा गरेको छ।  बैंक सञ्चालनको २३ वर्ष पुरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालय भवनमा का.मु.प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरेको छ। यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य...

रास्वपा र बालेनको सहमतिमा किन छुटे कुलमान घिसिङ?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच आइतबार बिहान सातबुँदे सम्झौता हस्ताक्षर हुँदा ऊर्जामन्त्री कुलमान घिसिङ उपस्थित थिएनन्। पछिल्लो समय बालेन, रवि र कुलमान मिलेर जाने चर्चाले व्यापकता पाइरहेको र यसका लागि तीनै...

समानुपातिक उमेदवार रवि र बालेन बसेर छान्ने

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भावी प्रधानमन्त्री र दोस्रो वरीयताको नेता हुन सहमति गरेसँगै आसन्न निर्वाचनका लागि उमेदवारीमा उनले कति हिस्सा माग्छन् भन्ने चर्चा सुरू भएको छ।  रास्वपाका नेता शिशिर खनालका अनुसार पार्टी तथा चुनावका लागि हुने...