त्यो व्यवस्थित कोलकाता र यो भद्रगोल काठमाडौँ!
२०६७ साल असोज महिना, दसैँ आउनुभन्दा केही दिनअघि हामी काठमाडौँबाट छिमेकी मुलुक भारतको कोलकाता भ्रमणको क्रममा बिहान प्रस्थान गर्यौँ र बेलुकाको बास हेटौँडामा भयो। भोलिपल्ट बिहानै पथलैया-सीमरा-वीरगंज हुँदै भारतको पूर्वीचम्पारण जिल्लाको रक्सौल बजारमा पुग्यौँ, जहाँबाट कोलकाताका लागि हाम्रो रेल यात्रा...
