किन बस्दैछ सर्वोच्च अदालतका सबै न्यायाधीशको इजलास?
सर्वोच्च अदालतमा आज बृहत् पूर्ण इजलास बस्न पेसी तोकिएको छ। सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित १९ जना न्यायाधीशहरू बस्ने गरी इजलास तोकिएको हो। यसरी सबै न्यायाधीश हुने गरी तोकिनेलाई बृहत् पूर्ण इजलास भनिन्छ। सर्वोच्च अदालतका शाखा अधिकृत...
